पुरुषका लागि बन्यो विश्वकै पहिलो गर्भनिरोधक सुई

एजेन्सी

शनिबार, १२ पुस २०७६, ०९ : ४९
पुरुषका लागि बन्यो विश्वकै पहिलो गर्भनिरोधक सुई

एजेन्सी । भारतीय अनुसन्धानकर्ताले जन्मान्तरका लागि पुरुषका लागि गर्भनिरोधक सुई बनाएका छन् । 

उनीहरुका अनुसार यो इ्रन्जेक्सन लगाएपछि १३ वर्षसम्म काम गर्नेछ । अनुसन्धानकर्ताका अनुसार आवश्यकताअनुसार इन्जेक्सनको प्रभावलाई चाहेको समयमा हटाउन पनि सकिन्छ । 

सो सुई स्वीकृतिको लागि अन्तिम चरणमा रहेको छ । इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले सम्पूर्ण ट्रायल सकिएको र त्यो सफल भएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस