सहमति जुटाउन कांग्रेस नेताहरु छलफलमा

विहीबार, ०३ पुस २०७६, १९ : ५३
सहमति जुटाउन कांग्रेस नेताहरु छलफलमा

फाईल फोटो

काठमाडौँ । नेपाली कांग्रेसको भोलि बस्ने केन्द्रीय समिति बैठक अघि सहमति जुटाउन अहिले प्रकाशमान सिंहको  निवास ठमेलमा छलफल सुरु भएको छ ।

छलफलमा उपसभापति बिमेलेन्द्र निधि  पूर्ब महामन्त्री प्रकाशमान सिंह सहभागी हुनुहुन्छ । छलफलमा केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडु र हिर्दयराम थानी पनि रहनु भएको छ  आज ठोस सहमति जुटाउने नेताहरुले बताउनु भएको छ।