काठमाडौँ । सशस्त्र प्रहरी बलले नयाँ भर्ना खुलाएको छ । सशस्त्र प्रहरी बलको भर्ना छनौट शाखाले सशस्त्र प्रहरी निरीक्षक र सहायक निरीक्षक पदमा गरी जम्मा २९७ जनाका लागि दरखास्त आह्वान गरेको हो ।
बुधबार प्रकाशित सूचना अनुसार निरीक्षक पदमा ५८ र सहायक निरीक्षक पदमा २३९ जना माग गरिएको छ । इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले पुस १७ गतेभित्र दरखास्त दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ मंसिर २०७६, ०८ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सशस्त्र प्रहरी बलको प्रवक्तामा डिआइजी विष्णु प्रसाद भट्ट
आपराधिक गतिविधि भएमा टोल फ्रि नं १११४ मा जानकारी गराउन अनुरोध
देशव्यापी विपद् सूचक ‘सञ्जाल’ तयार पार्दै सशस्त्र प्रहरी बल