तीन महिनामा १ लाख ३० हजार नयाँ खाता खुल्यो

पत्रपत्रिकाबाट

सोमबार, १६ मंसिर २०७६, ०८ : ०३
तीन महिनामा १ लाख ३० हजार नयाँ खाता खुल्यो

काठमाडौँ । सबै नेपालीको बैंक खाता अभियान अन्तर्गत १ लाख ३० हजार नयाँ खाता खुलेको खबर कान्तिपुरमा छापिएको छ । 

सबै नागरिकसमक्ष वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले सरकारद्वारा घोषणा गरिएको यो अभियान अन्तर्गत गत साउनदेखि असोजसम्म २८ वटा बाणिज्य बैंकमा खाता खुलेका हुन् । यो तथ्यांकमा विकास बैंक र वित्त कम्पनीमा खुलेका खाता समावेश गरिएको छैन।

प्रतिक्रिया दिनुहोस