पोखरा । कास्की २ मा सत्तारुढ नेकपा अघि देखिएको छ । वडा नम्बर ३३ को मतगणना सकिदासम्म नेकपा ११ सय ६१ मतले अघि देखिएको छ । वडा नम्बर ३३ मा कुल ५ हजार ६ सय ४२ मत खसेकोमा नेकपाकी विद्या भट्टराईले ३२ सय ७६ मत पाएकी छिन् ।
यो मत प्रमुख प्रतिपक्ष कांग्रेसको भन्दा ११ सय ६१ मतले बढी छ । वडा नम्बर ३३ मा कांग्रेसका खेमराज पौडेलले २१ सय १५ मत पाएका छन् भने समाजवादीका धर्मराजले ९५ मत पाएका छन् । साझाकी रजनीले ३१ मत कमल थापा नेतृत्वको राप्रपाले ४७ मत र नेपाली कांग्रेस (बिपी) ले ७ मत पाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ मंसिर २०७६, ०७ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ
नेकपाले गठन गर्यो ५३३ सदस्यीय नेपाल दलित मोर्चा, संयोजक श्रीपाली र सहसंयोजक पासवान
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग