अख्तियारमा तानिँदै राजस्व र सडकका कर्मचारी

आइतबार, ०१ मंसिर २०७६, ०८ : १३
अख्तियारमा तानिँदै राजस्व र सडकका कर्मचारी

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्वका अधिकृत देखि उच्च अधिकारी तथा सडक विभाग एवम् डिभिजन कार्यालयका इन्जिनियरमाथि अकुत सम्पत्तिमा छानबिन हुने भएको छ । 
अख्तियार उच्च स्रोतका अनुसार राजस्व र सडकका ३५ जना अधिकारीको सम्पत्तिमाथि अख्तियारले छानबिन थालेको हो ।  ती अधिकारीको तीन पुस्ते विवरणबारे समेत छानबिन भइरहेको अख्तियारले जनाएको छ । राजधानी दैनिकमा खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस