नुवाकोट । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश नम्बर ३ मा प्रदेश सचिवालय गठन गरेको छ ।
नेकपाले २१९ सदस्यीय प्रदेश कमिटीमा ७३ सदस्य सचिवालय गठन गरेको हो ।
तत्कालीन माओवादी र एमालेको प्रतिनिधित्व हुने गरी सचिवालय गठन गरिएको हो ।
जसअनुसार सचिवालय अध्यक्षमा चितवनका नारायण दाहाल रहेका छन् । यस्तै चितवनबाट अरु ८ जना पनि समेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ कार्तिक २०७६, १४ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ
नेकपाले गठन गर्यो ५३३ सदस्यीय नेपाल दलित मोर्चा, संयोजक श्रीपाली र सहसंयोजक पासवान
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग