Safal Khabar - माछा मार्ने परम्परागत शैली
बुधबार, ०४ मङि्सर २०७६ (Wednesday, 20 November, 2019)
माछा मार्ने परम्परागत शैली
शुक्रबार, २२ कार्तिक २०७६, १५ : ५६
माछा मार्ने परम्परागत शैली

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खामीस्थित तापखोलामा दुवाली फर्काएर माछा मार्दै स्थानीय युवा । तापखोलामा करेन्ट तथा बिष हालेर माछा मार्न रोक लगाएपछि असला माछा देखि बिभिन्न खाले माछा पाइनु थालेको छ । तस्वीर : केदार मगर  (रासस)

प्रतिक्रिया दिनुहोस