Safal Khabar - सुनचाँदीको मूल्य घट्यो, एक तोलाको कति ?
शनिबार, ३० कार्तिक २०७६ (Saturday, 16 November, 2019)
सुनचाँदीको मूल्य घट्यो, एक तोलाको कति ?
मङ्गलबार, १९ कार्तिक २०७६, १२ : २८
सुनचाँदीको मूल्य घट्यो, एक तोलाको कति ?

काठमाडौं । मंगलबार सुन र चाँदी दुवैको मूल्य घटेको छ । सोमबार तोलामा ७१ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा ७० हजार ८०० मा कारोबार भएको छ । तेजावी सुन तोलामा ७० हजार ५०० मा कारोबार भएको छ ।
चाँदी तोलामा ८६५ मा कारोबार भएको छ । सोमबार चाँदी तोलामा ८७० मा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस