पिङ खेल्दै शसस्त्र प्रहरी

बुधबार, १५ असोज २०७६, १३ : ४७
पिङ खेल्दै शसस्त्र प्रहरी

डोटीको दिपायल स्थित पिपल्लामा रहेको बेडखोलेमा दशै, तिहार तथा छठ पर्वका लागि हालिएको पिङमा रमाउँदै शसस्त्र प्रहरी बलको ३६ नम्बर गणको टोली । उक्त पिङ शसस्त्र प्रहरीले सर्वसाधारणका लागि हालेको हो । तस्वीर : विमलबहादुर विष्ट (रासस)

प्रतिक्रिया दिनुहोस