दोहोर्याएर सहिद घोषणा !

पत्रपत्रिकाबाट

विहीबार, १८ माघ २०७४, ०७ : १३
दोहोर्याएर सहिद घोषणा !

पहिले नै सहिद घोषित १४ जनालाई शेरबहादुर देउवा नेतृत्वको सरकारले फेरि सहिद घोषणा गरेको छ ।

२०६७ सालमा माधवकुमार नेपाल नेतृत्वको सरकारले सहिद भोषणा गरेको १४ जनालाई देउवा सरकारले पनि दोहोर्याएको हो ।
देउवा सरकारले ८ महिनामा २ सय ६६ जनालाई सहिद भोषाणा गरेको छ । नेपाल नेतृत्वको तत्कालीन सरकारले २०६७ सला असारमा एक हजार ६ सय २६ जनालाई सहिद घोषणा गरेको थियो ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस