जनै पूर्णिमामा स्नान गर्दै

विहीबार, ३० साउन २०७६, १५ : ५६
जनै पूर्णिमामा स्नान गर्दै

जनै पूर्णिमाको दिन बिहीबार दाङको लमही नगरपालिकास्थित अर्जुन खोलामा स्नान गर्दै सर्वसाधारण । खोला, पधेरा र कुण्डमा स्नान गरेपछि नयाँ जनै फेर्ने  डोरो बाध्ने प्रचलन छ । तस्वीर : दीपक बोहरा  (रासस)

प्रतिक्रिया दिनुहोस