Safal Khabar - अमेरिकाले भिसा नदिएपछि सन्दिपले गरे यस्तो ट्वीट
आइतबार, ०१ भदौ २०७६ (Sunday, 18 August, 2019)
अमेरिकाले भिसा नदिएपछि सन्दिपले गरे यस्तो ट्वीट
मङ्गलबार, २८ साउन २०७६, ११ : ४२
अमेरिकाले भिसा नदिएपछि सन्दिपले गरे यस्तो ट्वीट

काठमाडौं । नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ ।  उनले क्यारेबियन प्रिमियर लिग खेल्न जान अमेरिकाको भिसा आवेदन दिएका थिए । सन्दीपले एक ट्वीट गर्दै आफूलाई अमेरिकाले भिसा नदिएको बताएका छन् ।  

‘मेरो भिसा रिजेक्ट हुँदा आश्चर्यमा परेको छु’, उनले पीएम नेपाललाई मेन्सन गर्दै ट्वीट गरेका छन् ।आफूले आवश्यक सबै कागजपत्र पेश गर्दा पनि भिसा नपाएको सन्दीपको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस