नरेन्द्र मोदी नेपाल आउँदै

पत्रपत्रिकाबाट

बुधबार, १७ माघ २०७४, ०७ : ३५
नरेन्द्र मोदी नेपाल आउँदै

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फागुन अन्तिम साता नेपाल आउने भएका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।

नेपालसँगको सम्बन्ध नयाँ ढंगले अघि बढाउने उदेश्यका साथ उनी नेपाल आउने तयारीमा जुटेका हुन् । मोदी भ्रमणको गृहकार्यका सिलसिलामा भारतीय विदेश मन्त्री सुष्मा स्वराज भोली (बिहीबार) काठमाडौं आउँदै छिन् ।

काठमाडौंस्थित भारतीय दूतावासका एक अधिकारीका अनुसार, 
-भारतीय प्रधानमन्त्री मोदीको भ्रमणको तयारीका लागि नै स्वराज नेपाल आउन लाग्नुभएको हो । 
-मार्चको दोस्रो साताभित्र प्रधानमन्त्रीले नेपाल भ्रमण गर्ने तयारी भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस