मोटरसाइकलबाट गन्तव्यतर्फ जाँदै गरेका यात्रु

बुधबार, २२ साउन २०७६, १५ : ३८
मोटरसाइकलबाट गन्तव्यतर्फ जाँदै गरेका यात्रु

कञ्चनपुर । एसियाकै ठूलो मानिने कञ्चनपुरको महाकाली नदी माथिको ‘मल्टीस्पान पेडेस्ट्रेन’ झोलुङ्गे पुलमा मोटरसाइकलबाट गन्तव्यतर्फ जाँदै गरेका यात्रुहरु । पुल निर्माणले महाकाली नगरपालिकाका बासिन्दालाई जिल्ला सदरमुकामसम्म पुग्न सहज भएको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु (रासस) 

प्रतिक्रिया दिनुहोस