स्तन मुसारेर जन्म कुण्डली हेर्ने ज्योतिषी

एजेन्सी

मंगलबार, १४ साउन २०७६, १७ : ५६
स्तन मुसारेर जन्म कुण्डली हेर्ने ज्योतिषी

चीन । अन्धविश्वासले पराकाष्ठा नाघेपछि यस्तो पनि हुँदोरहेछ ।

हात हेर्ने, जन्म कुण्डली हेर्ने, चिना हेर्ने लगायतका कुरामा मानिसहरु अझै पनि ज्योतिषीकहाँ धाउने गर्छन् । तर छिमेकी मुलुक चीनमा एक जना यस्ता ज्योतिषी छन् जसले युवतीको स्तन समातेर भविष्य हेर्छन् ।

महिलाहरुको स्तन मुसारेर जन्म कुण्डली हेर्ने चीनका एक ज्योतिषीको भिडियो सार्वजनिक भएको छ । भिडियोमा उनले भखृरकी युवतीको देब्रे स्तन समातेर आकाशतिर हेर्दै भविष्य बताउन लागेको देखिन्छ ।

उनको जन्म कुण्डली हेर्ने यस्तो तरिकाले दुनियाँलाई नै चकित पारेको छ । यी ज्योतिषीले युवतीहरुको स्तनमा हात राखेर उनीहरुको भविष्य बताउने गर्छन् । आफ्नो भविष्य हेर्नलाई महिलाहरु पनि घण्टौँ लामो लाईनमा बस्ने गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस