भक्तपुरमा एक जनालाई बाढीले बगायो

शुक्रबार, २७ असार २०७६, १९ : ३८
भक्तपुरमा एक जनालाई बाढीले बगायो

भक्तपुर । लगातार  वर्षाको कारणले भक्तपुरको हनुमन्ते नदिमा पानीको वहाब निकै बढेको छ । शुक्रबार दिउँसो प्रहरीले सूर्यविनायक नगरपालिका वडा नम्बर २ बालकोटबाट हनुमन्ते खोला किनारमा हिडिरहेको एक व्यक्तिलाई बगाएपछि उद्धार गरेको छ ।  प्रहरीले काभ्रे कोशी पारी घर भई हाल भक्तपुर जिल्ला बालकोटमा बस्ने बर्ष ३२ को सन्तोष पहरी खोलामा खसेर बगाएपछि स्थानियको सहयोगमा गरेको परिसर भक्तपुरका सूचना अधिकारी प्रनाउ रेवतीरमण पोखरेलले जानकारी दिएका छन् । 

 

प्रतिक्रिया दिनुहोस