राष्ट्र बैंकको ३० बर्षे विवाद - सर्वोच्चमा ३ मुद्धा

पत्रपत्रिकाबाट

शनिबार, १३ माघ २०७४, ०७ : २९
राष्ट्र बैंकको ३० बर्षे विवाद - सर्वोच्चमा ३ मुद्धा

राष्ट्र बैंकका कर्मचारीहरुबीच देखिएको ३० बर्षे सेवा अवधि राख्ने हटाउने विषयमा सर्वोच्च अदालतमा ३ वटा मुद्धा परेका छन् ।

राष्ट्र बैंक व्यवस्थापनले कर्मचारी विनियमावली संशोधन गरी ३० बर्षे सेवा अवधि हटाएर पठाए पनि लोकसेवा आयोगले तत्काल लागनु ननर्ग सुझाव दिएपछि पुराना कर्मचारीहरु, हदालत पुगेका हुन् ।

राष्ट्र बैंकले भने आयोगको सुझावअनुसार संशोधित विनियमावली लागु गरिसकेको छ ।, आजको  कान्तिपुरमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस