एनआरएनए अष्ट्रेलियाको  क्वीन्सल्यान्ड राज्यमा आविष्कार पाण्डेको उमेद्वारी, पढ्नुहोस् उनका एजेण्डा

सफल खबर संवाददाता

बुधबार, १८ असार २०७६, १६ : ४५
एनआरएनए अष्ट्रेलियाको  क्वीन्सल्यान्ड राज्यमा आविष्कार पाण्डेको उमेद्वारी, पढ्नुहोस् उनका एजेण्डा

काठमाडौं । एनआरएनए अष्ट्रेलियाको क्वीन्सल्यान्ड राज्य समन्वय समितिको युथ कोर्डिनेटरमा उम्मेदवारी दिनुभएका गोरखाका आविष्कार पाण्डेले आफ्नो एजेण्डा सार्वजनिक गर्नुभएको छ ।  

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको आगामी जुलाईमा हुन गैरहेको निर्वाचनमा क्वीन्सल्यान्ड राज्य समन्वय समितीको युथ कोर्डिनेटरको पदमा उम्मेद्वारी दिएको उहाँले बताउनुभयो ।  

संस्थाप्रतिको माया र जिम्मेवारी महसुस गर्दै सामाजिक सोच र भावनाको प्रतिनिधित्व गर्न आफ्नो उम्मेदवारी रहेको उहाँले बताउनुभयो । सबैको साथ र सहयोगबाट ६ जुलाई, २०१९ मा हुने निर्वाचनमा उहाँले जित्ने विश्वास गर्नुभएको छ ।


उहाले चुनाबको लागी अघि सारेको एजेन्डाहरु यस्ता छन् :

हामीलाई खुशी लागेको छ, बिगत २ महिना देखी Queensland का बिभिन्न ठाउँमा पुग्यौं, न्यानो मायाँ र सदाचारको भाइचारा पायौं! सबै प्रति हार्दिक आभार ब्यक्त गर्दछौं! यही भेटघाटका अवसरमा स्थानीय, sate र national level मा coordination गर्ने प्रतिबध्दता जनाउछौं! हामीले जितेमा निम्न कुराहरू गर्ने निर्णय गरेका छौ!

१) Queensland का Regional area मा Brisbane बाट ध्यान नपुगेका हुनाले यसपटक Toowoomba, Rockhampton, Cairns मा संचालन भइरहेका र हुनलागेका नेपाली पाठशालाहरूलाई सहयोग गर्ने निर्णय गरेका छौं!

२) Regional Area मा हुने local सांस्कृतिक कार्यक्रमहरू जस्तै Toowoomba यही August हुने culture program र Cairns को program मा NRNA Queensland को प्रतिनिधित्व गर्ने निर्णय गरेका छाैं!

३) Queensland को garden city, Toowoomba मा यही September मा हुने flower festival मा स्थानीय कमिटी (। Nepalese association of Toowoomba) सगै मिलेर NRNA state committee सहभागी बन्ने !

३) खेलकूदमा सबै Regional area को सहभागीता गराउन, networking र कार्यक्रम राखिनेछ!
४) Brisbane को हकमाअहिले भइरहेका राम्रा कामको निरन्तरता 
क) NAQ सगँको समुन्वय, state government संग समन्ध बिस्तार, culture programme गरिनेछ!
ख) बिध्याथीको समस्या समाधान गर्न बिशेष ध्यान दिइनेछ!

५) state level मा बिज्ञ समूह गठन गरिने छ, जस्तै i) safety Road network सगं सहकार्य, ii) environment, forestry, र agriculture सगँ सम्बन्धित धेरै scientists यस state मा हुनु भएकोले Nepal र Nepali हितमा कसरी टेवा पुर्याउन सकिन्छ, अबको committee ले गर्ने छ !
 

प्रतिक्रिया दिनुहोस