ठगी गरेको आरोपमा काभ्रेका गुन्डा सत्यमान लामा पक्राउ

सफल खबर संवाददाता

मंगलबार, १७ असार २०७६, २० : ०६
ठगी गरेको आरोपमा काभ्रेका गुन्डा सत्यमान लामा पक्राउ

काभ्रे । गुन्डागर्दीमा सक्रिय काभ्रेका सत्यमान लामालाई प्रहरीले काठमाडौंको जडिबुटीबाट पक्राउ गरेको छ ।  काभ्रेको तिमाल ६ नारायणस्थानमा भूकम्पपीडितका लागि आएको १ करोड ७५ लाख ठगी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो  ।

प्रतिक्रिया दिनुहोस