नक्कली उपभोक्तालाई ५१ करोड !

पत्रपत्रिकाबाट

शुक्रबार, १२ माघ २०७४, ०७ : १३
नक्कली उपभोक्तालाई ५१ करोड !

सरकारका विभिन्न निकायको मिलेमतोमा उपत्यकाभित्रै आफुअनुकुल उपभोक्ता समिति बनाएर ५१ करोड रुपैयाँ बाँड्ने तयारी गरिएको छ ।

काठमाडौं उपत्यका विकास प्राधिकरण तगा सहरी विकास र अर्थ मन्त्रालयको मिलेमतोमा काठमाडौं क्षेत्र ६ अन्र्तगत महादेव खोलामा रिटेनिङ वाल लगाउने भन्दै नक्कली उपभोक्ता समिति बनाएर ५१ करोड दिने तयारी गरिएको हो ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस