५० हजार घुससहित त्रिविका सहायक डीन अख्तियारको फन्दामा

सफल खबर संवाददाता

बुधबार, ०४ असार २०७६, २१ : १६
५० हजार घुससहित त्रिविका सहायक डीन अख्तियारको फन्दामा

काठमाडौं । त्रिभुवन विश्व विद्यालय अन्तर्गतकाे  विज्ञान संकायका सहायक डीन अख्तियारको फन्दामा परेका छन् । 
कलेजको सम्बन्धन नवीकरण गराईदिने बहानामा घुस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सहायक डीन डा शम्भु प्रसाद पटेललाई ५० हजार घुस सहित पक्राउ गरेको हो । 

प्रतिक्रिया दिनुहोस