चितवन च्याम्पियनसिप : आज सुन्धारा र अविसेक भिड्दै

सफल खबर संवाददाता

मंगलबार, ०३ असार २०७६, १० : ३६
चितवन च्याम्पियनसिप : आज सुन्धारा र अविसेक भिड्दै

चितवन । चितवन च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत आज अन्तिम क्वार्टरफाईनल खेल हुदैछ । अपरान्ह ४ बजे हुने खेलमा सुन्धारा फुटबल क्लब काठमाण्डौँ र अबिसेक चर्च रजहर भिड्ने छन । 
खेल जुनियर प्रहरी तालीम केन्द्रको खेल मैदानमा हुने आयोजक एभ्रेष्ट क्लब भरतपुरले जनाएको छ ।  
यसअघि भएको खेलबाट देशभक्त फुटबल क्लब नवलपुर, जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुर र जु फुटबल क्लब जुगेडी सेमिफाईनलमा प्रवेश गरिसकेको छ । 

प्रतिक्रिया दिनुहोस