प्रहरीमा ३० बर्षे खेल, भावी नेतृत्व चयन प्रभावित हुनेगरी अध्यादेशको तयारी

पत्रपत्रिकाबाट

विहीबार, ११ माघ २०७४, ०७ : १२
प्रहरीमा ३० बर्षे खेल, भावी नेतृत्व चयन प्रभावित हुनेगरी अध्यादेशको तयारी

भावी प्रहरी महानिरीक्षक चयनमा प्रत्यक्ष प्रभाव पार्नेगरी सरकारले अध्यादेशमार्फत संघीय प्रहरी ऐन ल्याउने तयारी गरेको छ ।
सरकारले वृत्ति विकासमा प्रत्यक्ष प्रभाव पार्ने ३० बर्षीय सेवाअवधि हटाउने गरी संघीय प्रहरी ऐन अध्यादेशमार्फत जारी गराउने तयारी गरेको हो ।
आईतबारको मन्पिरिषद् बैठकबाट अध्यादेश पारित गर्ने तयारी भए पनि विवादका कारण सम्भव भएन ।
आगामी मन्त्रिपरिषद् बैठकबाट पारित गर्ने तयारी भएको उच्चस्रोतले जानकारी दियो । (नागरिक दैनिकमा)

प्रतिक्रिया दिनुहोस