धनुषामा प्रेसरकुकर बम विस्फोट

सफल खबर संवाददाता

विहीबार, ३० जेठ २०७६, ०९ : १०
धनुषामा प्रेसरकुकर बम विस्फोट

धनुषा । धनुषामा बुधबार राति बम बिस्फोट भएको छ ।  धनुषाधाम नगरपालिका वडा नम्बर ३ स्थित नगरपालिकाको कार्यालयमा  राति लगभग १० बजेतिर प्रेसरकुकर बम विस्फोट भएको प्रहरीेले जनाएको छ । 

बिस्फोटबाट सभा हलको भित्ता भत्केको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको छ । हालसम्म कसैले पनि बिस्फोटको जिम्मेवारी नलिएको प्रहरी उपरीक्षक  खनालले बताएका छन् ।  

प्रतिक्रिया दिनुहोस