मिसेज चितवन सिजन टु को फाईनल असार २ मा हुँदै

सफल खबर संवाददाता

शनिबार, २५ जेठ २०७६, २१ : २९
मिसेज चितवन सिजन टु को फाईनल असार २ मा हुँदै

चितवन । मिसेज चितवन सिजन टुको फाईनल असार २ गते विपि कोइराला म्यमोरीयल क्यानसर अस्पताल भरतपुरको क्यानसर हलमा हुने  हुने भएको छ ।

२३ प्रतिस्पर्धि रहेको  प्रतियोगितामा २२ देखि ४७ उमेरका विवाहित महिलाहरुको सहभागिता रहेको छ ।

महिला सशक्तिकरणका लागि सौन्दर्य प्रतियोगिता गर्दै आएको यो फिनालेको मुख्य उद्देश्य महिलालाई नेतृत्व गर्न सक्ने तथा सक्षम बन्न सिक्ने वातावरण त्यार गर्ने रहेको आयोजक दुर्गा घिमीरेले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस