क्यालिफोर्नियामा नेपाली नया वर्ष साँझ क्रूज पार्टी सम्पन्न

सफल खबर संवाददाता

बुधबार, ०४ बैशाख २०७६, १३ : २१
क्यालिफोर्नियामा  नेपाली नया वर्ष साँझ क्रूज पार्टी सम्पन्न

क्यालिफोर्निया । यहि नेपाली नया वर्ष २०७६ को उपलक्ष्यमा क्यालिफोर्निया राज्यको स्यानफ्रान्सिस्को सहरमा नेपाली समुदायमाझ  पहिलो पटक Project Entertainment Group को तयारी मा नया वर्ष साँझ क्रूज पार्टी सम्पन्न भएको छ ।

आयोजकद्वए उद्धब केसी र हरि ओझाका अनुसार क्रूज पार्टी अप्रिल १३,२०१९ शनिबार को दिन बेलुका ७:३० बजेदेखि मध्यरात १२:३० बजे सम्म भयको थियो । क्रूज पार्टी Alameda Harbour बाट सुरु भइ संसारकै लोकप्रिय पर्यटकीय स्थल हरु जस्तै Bay Bridge, GoldenGate Bridge , AT&T पार्क , Tresure Island, Alcatraz , Sausalito, Pacific  Ocean  परिक्रमा गरेर पुन Alameda Harbour आएर नेपाली नया वर्ष मनाउदै समापन गरियको थियो ।

आयोजकका अनुसार “मास लाइ भन्दा क्लासलाइ ध्यानमा राखेर आफ्नो कला संस्कृति लाइ परदेशमा पनि जगेर्ना र प्रोत्शाहन गर्ने उदेश्यले अयोजना गरियको यस कार्यक्रममा स्यानफ्रान्सिस्को वासी नेपाली समुदायको उलेखिया सहयोग र सहभागिता रहेको थियो ।   ।

कार्यक्रम का अरु मुख्य आकर्सर्ण हरुमा Live Music , DJ, गाला डिनर, ओपेन बार आदि रहेका थिए ।               

प्रतिक्रिया दिनुहोस