एमआई ब्रान्डका फोनको १ वर्ष निशुल्क इन्स्योरेन्स

शनिबार, २५ कार्तिक २०७४, १५ : १२
एमआई ब्रान्डका फोनको १ वर्ष निशुल्क इन्स्योरेन्स


स्मार्टफोनमा २ वर्षको वारेन्टी भित्र्याएको वत्सल इम्पेक्सले १ वर्षको निशुल्क इस्योरेन्स प्याकेज ल्याएको छ ।

तिहार लगत्तै भित्रिएको बहुप्रतिक्षित एमआईको रेड्मी नोट फाइभ ए परिमार्जित गरी नयाँ सुविधा र प्रविधि थप गरी रेड्मी नोट ५ ए प्राइम बजारमा ल्याउने तयारी गरेको जनाएको छ । त्यसमा ३ जीबी र्याम र १६ मेगा पिक्सेलको क्यामेरासमेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस