Safal Khabar - हिटलरको खाटमा सुत्थे यी अर्बपति
शुक्रबार, ०८ चैत २०७५ (Friday, 22 March, 2019)
हिटलरको खाटमा सुत्थे यी अर्बपति
सफल खबर संवाददाता
मङ्गलबार, २८ फागुन २०७५, २० : ०८
हिटलरको खाटमा सुत्थे यी अर्बपति

बेलायतका एक अर्बपतिले जर्मन तानाशाह हिटलरको पार्टी नाजीको यादलाई संकलन गर्ने अनौठो रेकर्ड बनाएका थिए । ६० सालका क्याविन व्हीटक्राफ्ट अरबौं रुपैयाँका मालिक हुन् ।
नीसँग विश्वको सबैभन्दा ठूलो नाजी पार्टीको संकलनहरु रहेका छन् । उनले हिटलरले प्रयोग गर्ने गरेको कक्ष, खाटसमेत किनेका थिए ।

आफू हिटलर सुत्ने गरेको खाटमा सुत्ने गरेको उनले बताएका थिए । तर अहिले हिटलर सुतेको गद्दा भने आफूले परिवर्तन गरेको उनको भनाइ थियो । उनले शौकको रुपमा वर्षौ लगाएर दोस्रो विश्वयुद्धको विभिन्न सामानहरु जम्मा गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस

Loading...