पशुपति क्षेत्रमा भेटिएका बाबाहरु (फोटोफिचर)

सफल खबर संवाददाता

सोमबार, २० फागुन २०७५, १४ : ५०
पशुपति क्षेत्रमा भेटिएका बाबाहरु (फोटोफिचर)

 

काठमाडौँ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । 

धार्मिक विश्वास अनुसार आजको दिन पशुपतिनाथ भगवानको पूजा आरधाना गर्दा विशेष लाभ मिल्छ । यही अवसरमा भगवान शिवलाई आफ्ना देवता मान्दै विभिन्न ठाउँबाट पशुपतिमा ‘बाबा’हरु आउँछन् । 
 

हेर्नुहोस् पशुपति क्षेत्रमा भेटिएका बाबाहरु :



 

प्रतिक्रिया दिनुहोस