घातक बलिङको शिकार

एजेन्सी

सोमबार, १३ फागुन २०७५, ११ : ३८
घातक बलिङको शिकार

दोस्रो एक दिवसीय महिला अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत भारतको मुम्बईमा सोमबार भएको बेलायत र भारतबीचको खेलमा घातक बलिङको शिकार भएकी बेलायती खेलाडी सारा टेलर ।

तस्बिर : रफिक मकबुल/एपी/रासस

प्रतिक्रिया दिनुहोस