वाइपास सडक विस्तारमा काटिएका रुखको घाँसदाउरा ओसार्दै स्थानीय (हेरौं तस्विरमा)

हिरालाल आचार्य ‘डायमण्ड’

शुक्रबार, ०३ फागुन २०७५, १२ : ३८
वाइपास सडक विस्तारमा काटिएका रुखको घाँसदाउरा ओसार्दै स्थानीय (हेरौं तस्विरमा)

- हिरालाल आचार्य ‘डायमण्ड’
चितवन । भरतपुर महानगरपालिकामा रहेको वाइपास सडक विस्तारको क्रममा रुख ढालेपछि स्थानीयहरुले घाँस दाउरा लैजाने अवसर पाएका छन् । वाइपास सडक विस्तारमा सडकमा परेका रुखहरु वन कार्यालयले काट्न अनुमति दिएपछि काटिएको हो । स्थानीयले रुखका घाँसपात र सानातिना हाँगाविगाहरु लगेका छन् । 

प्रतिक्रिया दिनुहोस