यी पाँच फिल्ममा राखिएका छन् रियल सेक्स

सफल खबर संवाददाता

मंगलबार, १५ माघ २०७५, १४ : २८
यी पाँच फिल्ममा राखिएका छन् रियल सेक्स

१, Chatrak :

भारतमा निर्मित बंगाली फ़िल्म Chatrak मा पनि सेक्स सीन रहेको छ । उक्त फिल्मकि अभिनेत्री अनुबत्रा बासु ले एक सीनमा Oral सेक्स गरेकी छन् ।

२, In The Realm Of Senses :


यो एक जापानी आर्ट फ़िल्म । चलचित्रको काहानी एक साइको किलरमा आधारित छ जो आफ्नी पार्टनर संग सेक्स गरिसकेपछि घांटी थिचेर हत्या गर्ने गर्छ । यस फिल्ममा पनि देखाइएका सबै सेक्स सिन रियल छायांकन गारिएका हुन् ।

३, Shortbus :


यो एक अमेरिकी ‘कमेडी’ चलचित्र हो, अझ भनौ भने ‘सेक्स कमेडी’ चलचित्र हो । यस फिल्ममा देखाइएका सबै सेक्स सिन रियल छायांकन गारिएका हुन् ।

४,Scarlet Diva :


इटलीकी फ़ेमस महिला कलाकार तथा फिल्म मेकर Asia Argento को बायोग्राफ़ीमा बनेको यस फिल्ममा Anna Batista ले प्रमुख भूमिका निर्बाह गरेको छिन । यस फिल्ममा पनि भएका सबै सेक्स सिन रियल छायांकन गारिएका हुन् ।

५,Pink Flamingos :


1972 मा बनेको यस अमेरिकन चलचित्र मा यति बोल्ड सीन थियो कि उक्त समयमा यस चलचित्र प्रदर्शनमा रोक लगाइएको थियो । यस फिल्ममा पनि भएका सबै सेक्स सिन रियल छायांकन गारिएका हुन् ।

प्रतिक्रिया दिनुहोस