सुष्मा कार्की र सोनिका रोकायाको सेक्सी म्युजिक भिडियो "तिमी जस्ती राम्री" सार्वजनिक

सफल खबर संवाददाता

विहीबार, ०३ माघ २०७५, ११ : १८
सुष्मा कार्की र सोनिका रोकायाको सेक्सी म्युजिक भिडियो  "तिमी जस्ती राम्री" सार्वजनिक

काठमाडौं । निर्देशक शोभित बस्नेतको निर्देशन रहेको नया गीतको भिडियो भएको छ । उजन नेम्वाङको स्वर रहेको ‘तिमी जस्ती राम्री’ बोलको गीतको भिडियो एबी पिक्चर्स फार्मको युट्युबबाट सार्वजनिक गरिएको हो ।

सार्वजनिक भिडियोमा दुई जना हट मोडल तथा नायिकाको अभिनय रहेको छ । भिडियोमा नायिका सुष्मा कार्की र सोनिका रोकायालाई देख्न सकिन्छ ।
‘तिमी जस्ती राम्री’ बोलको गीतको शब्द र सुरेश राईको संगीत रहेको छ । गीतलाई गोपाल रसाइलीले एरेञ्ज गरेका हुन् । फराज अर्पणको छायांकन रहेको यस गीतलाई समिर मियाँले सम्पादन गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस