अपराधमा संलग्न विदेशी नागरिक फरार हुँदा चार अर्ब जरिवाना संकटमा

पत्रपत्रिकाबाट

बुधबार, ०२ माघ २०७५, ०७ : २८
अपराधमा संलग्न विदेशी नागरिक फरार हुँदा चार अर्ब जरिवाना संकटमा

काठमाडौँ । अपराधमा संलग्न विदेशी नागरिक फरार हुँदा चार अर्ब जरिवाना असुल्न बाँकी छ । तीन सय वर्षभन्दा बढी कैद भुक्तान भएको छैन । अदालतबाट अन्तिम फैसला भइसके पनि ठूलो मात्रामा बिगो असुल्नुपर्ने अपराधी विदेशतिरै निर्धक्क बसिरहेका छन् ।

जिल्ला अदालतले तहसिलको ढड्डामा अपराधबापत विदेशी नागरिकबाट असुल्नुपर्ने बिगो र जरिवानाको हिसाब मात्रै छ । सबैभन्दा बढी मुद्दा दायर हुने काठमाडौँ जिल्ला अदालतको अभिलेखमा विदेशीबाट असुल्नुपर्ने २०११ सालयताको दण्ड र जरिवानाको चाङ छ ।  यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस