उपत्यका सुरक्षित बनाउन १५ अर्बमा २१ हजार सिसी क्यामेरा जडान गर्ने

पत्रपत्रिकाबाट

मंगलबार, ०१ माघ २०७५, ०७ : ५९
उपत्यका सुरक्षित बनाउन १५ अर्बमा २१ हजार सिसी क्यामेरा जडान गर्ने

काठमाडौं । काठमाडौं उपत्यकालाई सुरक्षित बनाउन महानगरीय प्रहरी कार्यालय रानीपोखरीले २१ हजार ससिी टिभी क्यामेरा जडान गर्ने कार्य अगाडि बढाएको छ ।

समाजमा हुने अपराध निउन्त्रण गर्न र हुने  सम्भावित अपराधलाई रोक्न ठुलो संख्यामा सिसी टिभी क्यामेरा जडान गर्ने भएको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव उपनिरीक्षक शैलेले थापाले उपत्यकालाई प्रविधिलको प्रयोगमार्फत आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सिसी टिभी क्यामेरा जडान गर्ने कामलाई अगाडि बढाइएको बताए ।यो समाचार आजको नेपाल समाचारपत्र दैनिकबाट लिएको हो ।

प्रतिक्रिया दिनुहोस