बम्जनका दुई अनुयायी प्रहरी नियन्त्रणमा

पत्रपत्रिकाबाट

शुक्रबार, २७ पुस २०७५, ०७ : २४
बम्जनका दुई अनुयायी प्रहरी नियन्त्रणमा

काठमाडौं । रामबहादुर बम्जनको सिन्धुपाल्चोकस्थित आश्रमबाट सोधपुछका लागि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । बम्जन आश्रमबाट बेपत्ता भएका र बलात्कारसमेत आरोप लगार्ई उजुरी परेपछि सिन्धुपाल्चोक बाडेगाउँ आश्रममा सिल गरी छानबिनपश्चात प्रहरी टोली सिन्धुली आइपुगेको थिए । 

प्रहरी नायव उपरीक्षक विमल कर्णेल नेतृत्वको टोलीले अनुसन्धानका लागि सिन्धुली प्रहरीका सहायतमा आश्रमका महात्मा गुरु भनिने मकवानपुरका इन्द्रबहादु्र स्याङ्तान र सर्लाहीका गोपाल योञ्जनलाई बिहीबार नियन्त्रण लिएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
 
 

प्रतिक्रिया दिनुहोस