सुनको भाउ बढ्यो

बुधबार, २२ कार्तिक २०७४, १२ : २३
सुनको भाउ बढ्यो

 काठमाडौं। नेपाली बजारमा सुन तोलामा ३ सय बढेको छ ।
आज छापावाल सुन तोलामा ५५ हजार ९ सय रुपैयाँ रहेको छ । यस्तै तेजावी सुन ५५ हजार ६ सय रहेको सुनचादी व्यवसायी महासंघले जनाएको छ । चादी आज ७ सय ६५ मा कारोबार भईरहेको छ ।
मंगलबार छापावाला सुन ५५ हजार ६ सय र तेजाबी सुन ५५ हजार ३ सय मा कारोबार भएको महासंघले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस