काठमाडौं । रास्वपाले आज देशैभर वडा भेला आयोजना गरेको छ । तदर्थ समिति गठन नभएका वडाहरुमा आज भेला आयोजना गरिएको रास्वपाले जनाएको छ ।
आज हुने भेलाले ती वडाहरुमा तदर्थ समिति गठन गर्नेछ ।रास्वपाले हाल पहिलो महाधिवेशनको तयारी गरिरहेकोले संगठन विस्तारमा लागेको छ ।
पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा गर्ने रास्वापाको निर्णय छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ जेठ २०८३, १० : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति
रास्वपाको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सुरु
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार हुने
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति