काठमाडौ । रास्वपाले असार ७, ८ र ९ गते पार्टीको महाधिवेशन चितवनमा गर्ने भएको छ ।
रास्वपा नेता गणेश पराजुलीले पार्टीको महाधिवेशन हुने मिति र स्थान छनौट भएको जानकारी दिएका हुन् ।
उनका अनुसार पार्टीको महाधिवेशन असारको ७, ८ र ९ गते चितवनमा हुने टुंगो लागेको हो ।
पार्टीको महाधिवेशनको मिति र स्थान तोक्न सचिवालय बैठकसङ्गै केन्द्रिय समितिको बैठक पनि बसेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० बैशाख २०८३, १० : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति
रास्वपाको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सुरु
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार हुने
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति