काठमाडौँ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पुनः नियन्त्रणमा लिएको हो।
यसअघि पक्राउ परेका गोल्छा सर्वोच्च अदालतको आदेशपछि सोमबारमा धरौटीमा रिहा भएका थिए । अदालतको आदेशबाट छुटे लगत्तै उनलाई पुनः पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ बैशाख २०८३, ११ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शेखर गोल्छा पक्राउमा तीनवटै व्यवसायी संगठनले जनाए आपत्ति
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष गोल्छा प्रहरी नियन्त्रणमा