नेपालको जग्गा भारतीय कब्जामा

पत्रपत्रिकाबाट

सोमबार, ०९ पुस २०७५, ०८ : ०९
नेपालको जग्गा भारतीय कब्जामा

टीकापुर । कैलालीको दक्षिणी सीमावर्ती भजनी नगरपालिका कुसुमघाटमा भारतीय पक्षले सीमा मिचेको छ ।

भारतीय पक्षले सीमा स्तम्भ नेपालतर्फ सारेर नेपालीको खेतीयोग्य जमिन कब्जा गरेको हो ।

स्थानीयका अनुसार सय बिघाभन्दा बढी खेतीयोग्य जमिन भारतीय पक्षले कब्जा गरी खेती गर्दै आएका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस