काठमाडौं। सभामुख डिपी अर्याल सवार गाडिले थापाथलीस्थित सडकमा ट्राफिक नियम उल्लघंन गरेको सभामुखको गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको हो । सभामुखको गाडीसँगै अगुवा र पछुवा गरी तीन वटा गाडीलाई चिट काटिएको छ ।
लेन क्रस गर्ने क्रममा उक्त गाडीलाई चिट काटिएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ बैशाख २०८३, १२ : ४३
लेखकबाट थप