काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापा सर्लाही-४ मा साढे छ हजार मतले पछि परेका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेशकुमार सिंहसँग छ हजार ५५३ मतले पछि परेका हुन् ।
मतगणनाको पछिल्लो मतपरिणाम अनुसार सिंहले १६ हजार २२७ मतका साथ अग्रता पढाउँदा थापाले ९ हजार ६७४ मत पाएका छन् । सर्लाही-४ मा एमालेका अमनिशकुमार यादव तीन हजार २६२ मतसहित तेस्रो रहँदा जनमत पार्टीका राकेशकुमार मिश्र एक हजार २२ मतसहित चौथो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ फागुन २०८२, १३ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा
प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा
‘नागरिकको सर्वोच्चता काँग्रेसको पहिलो प्राथमिकता हो’: गगन थापा
बकर इद सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश दिन सफल : गगन थापा
पार्टी विधानविपरीत चल्नेलाई कारबाही हुन्छ: महामन्त्री गगन थापा
देशका मूल मुद्दामा केन्द्रित हुनुपर्नेमा गगन थापाको जोड