काठमाडौं । दिउँसो ४ बजेसम्म ८८ लाख मत खसेको छ । देशभरका १६५ निर्वाचन क्षेत्रमा ८८ लाख मत खसेको हो । बिहान ७ बजेदेखि सुरु भएको मतदान जारी छ ।
देशभरका देशभरका १० हजार ९६७ मतदान स्थलहरुमा छिटपुट बाहेक मतदान भइरहेको छ ।करिब साढे ३ लाख सुरक्षाकर्मीले सुरक्षा प्रदान गरेका छन् । अहिलेसम्म दोलखा बाहेक सबै ठाउँमा शान्तिपूर्वक मतदान भइरहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबि नारायण काफ्लेले बताए । मतदान साँझ ५ बजेसम्म जारी रहन्छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ फागुन २०८२, १६ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशभर ७६ लाख मत खस्यो
देशभर ४४ लाखभन्दा बढी मत खस्यो
देशभरि १९ लाख २३ हजार बढी मत खस्यो
६५ प्रतिशत मत खस्ने आयोगको अनुमान