काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले जनताले सुधारिएको पार्टी खोजेका हुन् कि नयाँ अनुहार खोजेका हुन् भन्ने बुझ्नु आवश्यक रहेको बताएका छन् ।
मंगलबार काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रममा उनले भने, ‘नेपालको स्वाधीनता, स्वतन्त्रता र राष्ट्रियताका विषय उठाउने दल कहिले पनि पुरानो हुँदैन। नयाँ भनेर अराजकताले स्थान पायो भने राजनीतिक स्थिरता मिल्दैन।’
साना कमी कमजोरीलाई देखाएर नेपालको स्वाधीनतामाथि प्रहार हुन लागेको बताए ।
गुरुङले सामाजिक सञ्जालमा एमालेले जमेर प्रतिवाद गर्ने हो भने सामाजिक सञ्जालमा पपुलिजममा रहेका आफैँ हट्ने उनको भनाई छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० माघ २०८२, १४ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेमा पृथ्वीसुब्बा गुरुङ ‘तानातान’ मा, गुरुङको चाहना महासचिव, ओलीले खोलेका छैनन् मुख
एआईको विकास नगरे अब पछि परिन्छ: मन्त्री गुरुङ
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिन आवश्यक छैन: सरकारका प्रवक्ता
सरकारले नेपाललाई श्रीलंका हुनबाट जोगाएको छ : मन्त्री गुरुङ
यो सरकारले ६ महिनाभित्र देखिने गरी यही काम गर्यो भन्ने छैन : सञ्चारमन्त्री गुरुङ