काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसइईको समय तालिका सार्वजनिक गरेको छ ।
२०८२ सालको एसइई परीक्षा चैत १९ गते बिहीबारबाट सुरु हुनेछ । परीक्षा चैत २९ गते आइतबारसम्म सञ्चालन हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ माघ २०८२, २० : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसइईको पहिलो दिनदेखि उत्तरपुस्तिका परीक्षण सुरु
आजदेखि एसइई : पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी
एसइई परीक्षाको तयारी पूरा, ५ लाख १२ हजार विद्यार्थी सहभागी हुँदै
१४ वर्ष उमेर पूरा नभई माध्यमिक शिक्षा परीक्षा-एसइई दिन नपाइने
जापानको टोकियोस्थित नेपाली विद्यालयले ल्यायो एसइईमा उत्कृष्ट नतिजा
एसइईको पूरक परीक्षा तालिका सार्वजनिक