काठमाडौँ । गोरखा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाशचन्द्र परियारको गाडीमा तोडफोड भएको छ। परियारसहितको टोली चढेर गएको गाडी गोर्खाको भिमसेन गाउँपालिका-३ मा तोडफोड भएको हो ।
गाडीमा कसले तोडफोड गर्यो भन्ने यकिन हुन सकेको छैन। तोडफोडबाट गाडीको सिसा फुटेको छ। गाडी पार्किङका लागि राखेको थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ माघ २०८२, १२ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति
रास्वपाको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सुरु
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार हुने
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति