काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनले दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने निर्णय गरेर अघि बढ्ने बताएका छन् ।
विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले दुई ठूला पार्टी मिलेर सरकार बनाउँदा पनि जनतामा विश्वास जगाउन नसकेको स्वीकारे ।
उनले भने, ‘३४ वर्षमा ३० वटा सरकार बनाउँदा पनि प्रधानमन्त्री बन्नेहरूलाई सन्तुष्टि मिल्यो होला । नागरिकलाई लागेन ।’


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ पुस २०८२, २१ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘पार्टीको विशेष महाधिवेशन अब भने बाध्यकारी भयो’ : विश्वप्रकाश शर्मा
जेनजी समूहबिच भएको सहमति कार्यान्वयनमा सरकार गम्भीर हुनुपर्छ : विश्वप्रकाश शर्मा
फागुन २१ को चुनाव यी २ कारणले सर्न सक्छ : विश्वप्रकाश शर्मा
विशेष महाधिवेशनको माग बेवास्ता गरिए राजीनामा दिन्छु : विश्वप्रकाश शर्मा
विशेष महाधिवेशन आयोजना गर्ने कि नगर्ने अहिलेको मूल प्रश्न हो : विश्वप्रकाश शर्मा
विश्वप्रकाश शर्माद्वारा चुनावअघि महाधिवेशन गर्न सकिने चार विकल्प प्रस्ताव