काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले महाधिवेशनको दौडादौड सकिएपछि जेन जेहरूसँग मिलेर काम गर्ने बताएका छन्। उनले शनिवार (आज) सामाजिक सञ्जालमार्फत भिडिओ सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन्।
उनले भने ‘केही दिन अगाडि, यो जेनजी मुभमेन्टले ब्युँताएको केही नेसनल इस्युजहरूमा, खासगरी रिफर्मको इस्युजहरूमा, राजनीतिक दलहरू र अरू सबै स्टेकहोल्डरकोबीचमा इलेक्सन भन्दा अगाडि नै नेसनल लेभलको डायलग हुनुपर्छ, कन्सेन्सस हुनुपर्छ भनेर एउटा आइडिया पोस्ट गरेको थिएँ। थुप्रैले यसमा मलाई आइडियाहरू दिनुभएको छ।’
कतिले पर्सनल्ली सुझाइ दिइरहेको भन्दै जुटेर काम गर्न थालि सकेकोसमेत उनले बताए। ‘हामीहरू मिलेर इलेक्सन भन्दा अगाडि नै केही जेनजी मुभमेन्टले उठाएका मुख्य मुख्य मुद्दाहरूकोबीचमा एउटा नेसनल लेभलको एउटा सम्झौता गर्न सक्छौँ भन्ने विश्वास छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ पुस २०८२, १६ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टीभित्रै घेराबन्दी भएको भन्दै गगन थापाले दिए चुप नबस्ने चेतावनी
नेता निधिमाथि भएको दुर्व्यवहारप्रति गगन थापाको आपत्ति
कांग्रेसमा गगन र विश्वकै मत फरक
निर्वाचनले मात्रै निकास दिँदैन, संरचनागत सुधारका लागि चुनावअघि नै राष्ट्रिय सहमति गरौँ: गगन थापा
पुसभित्रै विशेष महाधिवेशन आह्वान गर्ने बाटोमा अगाडि बढ्यौँ’: गगन थापा
गगन थापा, सोविता गौतम, शिशिर खनाल लगायतका नेताहरू आयोगको कालोसूचीमा